सुनको मूल्य ३०० रुपैयाँ घट्यो
सुनको मूल्य ३०० रुपैयाँ घट्यो
काठमाडौं। छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ३ हजार २०० रुपैयाँमा आएको छ। मंगलवार प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७०० रुपैयाँ छ। चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १ हजार ३६५ कायम भएको महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्