माधव नेपाल भन्छन, संसदमा हामी प्रतिपक्षी हौं
माधव नेपाल भन्छन, संसदमा हामी प्रतिपक्षी हौं
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो भूमिका प्रतिपक्षकै हुने बताएका छन्। अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा उनले संसदमा विश्वासको मत दिएर प्रतिपक्षमै बस्न सकिने प्रचलन पहिलानै सुरु भएको बताए। ‘विश्वासको मत दिएपछि सत्ताधारी पार्टी हुन्छ। यो कहाँको ब्याख्या हो बुझ्न सकिन। २०५१ सालमा अल्पमतको सरकारलाई नेपाली काँग्रेसले के गरेको थियो भन्ने कुरालाई स्मरण गर्नु पर्दैन?’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्