गृहमन्त्री रवि लामिछानेले सर्वसाधारणलाई भने, अब सँगसँगै हिँड्ने हो
गृहमन्त्री रवि लामिछानेले सर्वसाधारणलाई भने, अब सँगसँगै हिँड्ने हो
काठमाडौं। उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणसंगै यात्रा गरेका छन्। चितवन जाने विमानस्थलको धवनमार्गदेखि जहाज भएको स्थानसम्म पुग्नका लागि लामिछानेले सर्वसाधारण चढेको बसमा यात्रा गरेका हुन्। बसमा कुराकानीका क्रममा बसमा रहेकी एक महिलाले लामिछानेप्रति आफूहरुलाई आश भएको भन्दै प्रशंसा गरेकी छिन्।जवाफमा गृहमन्त्री लामिछानेले ‘सँगै हिँड्ने’ प्रतिवद्धता जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्