जनताको समस्या समाधानमा लाग्छुः उपप्रधानमन्त्री श्रेष्ठ
जनताको समस्या समाधानमा लाग्छुः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन्। शुक्रवार काठमाडौंको सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमनका क्रममा उनले यस्तो बताएका हुन्। आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्