सरकारले गर्न सकेन पुँजीगत खर्च, पाँच महिनामा मात्र ३३ अर्ब ९९ करोड खर्च काठमाडौं। विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा पनि सरकार पुँजीगत खर्च गर्न सकेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा संघीय सरकारको कुल खर्च ४ खर्ब ३५अर्ब २१करोड रुपैयाँ रहेको छ। सोमध्ये चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्र्च क्रमसः ३खर्ब ५४ अर्ब २६ करोड, ३३अर्ब ९९ करोड र ४६अर्ब ९६करोड रुपैयाँ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्