जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा लापरवाही नगरौँः विष्णु रिमाल काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले विमान दुर्घटना सम्बन्धी जाँचबुझ समितिले विभिन्न समयमा सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा लापरवाही गर्न नहुने बताएका छन्। हरेक पटक विमान दुर्घटनापछि बनाइएका जाँचबुझ समितिले बुझाएका प्रतिवेदन कार्यान्वयन नहुँदा दुर्घटनाहरु भइरहेको उनले जनाए। ‘प्रतिवेदन कार्यान्वयन नगर्दा अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने, व्यक्तिहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा सकुशल फर्किन्छु की फर्किन्न भन्ने स्थिति आउने भयो’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्