ओमानसँग नेपालको व्यापार घाटा ८ अर्ब पुग्न लाग्यो, पाँच महिनामा ओमान गयो मात्र ४ लाख ४१ हजारको वस्तु काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० पहिलो पाँच महिनामा ओमानसँग नेपालको व्यापार घाटा ७ अर्ब ९३ करोड ६८ लाख ६८ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिरसम्म नेपालले ओमानबाट ७ अर्ब ९३ करोड ७३ लाख ९ हजार रुपैयाँको वस्तु आयात गरेको छ। उक्त अवधिमा नेपालले ओमानमा मात्र ४ लाख ४१ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्