राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुङ्ग्यायो, को को बन्दैछन् मन्त्री ? काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीको नाम टुङ्गो लगाएको छ। रास्वपाको मंगलबार विहान बसेको संसदीय दलको बैठकले पार्टीबाट मन्त्री हुनेको नाम टुङ्ग्याको हो। रास्वपाको संसदीय दलको बैठकले शिशिर खनाललाई शिक्षामन्त्री र डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा तोसिमा कार्कीको नाम पठाउने रास्वपाले निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्