टेलिकमको टेलिफोन सेवा अवरुद्ध, सर्वसाधरणलाई समस्या
काठमाडौं, माघ ३। नेपाल टेलिकमको टेलिफोन सेवा देशैभर अवुरुद्ध भएको छ। टेलिकमको ल्याण्डलाइन, फोष्टपेड र प्रिपेड सबै फोन एकसाथ अवरुद्ध भएको हो। मध्यान्ह १२ बजेदेखि टेलिकमको टेलिफोन सेवामा समस्या आएको हो। टेलिफोनमा समस्या आएपछि सर्वसाधरणर्ला फोन गर्न समस्या परेको छ। टेलिफोन सेवा के करण अवरुद्ध भएको हो टेलिकमले केही बताएको छैन।
प्रतिक्रिया दिनुहोस्