घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, माघ ४। बुधबार सुनचाँदीको मुल्य घटेको छ। मंगलबार प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ पुगेको सुनको मुल्य बुधबार प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरि चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दा एक तोला चाँदीको मुल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्