बैंक तथा वित्तीय संस्थाहरु बिग मर्जरमा हुँदा समाजवादोन्मुख अर्थतन्त्रमा मद्दत पुग्दैनः पूर्वगभर्नर क्षेत्री काठमाडौं, माघ ४। पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाहरु ‘मर्जर’हुँदा समाजवादोन्मुख अर्थतन्त्रलाई मद्दत नपुग्ने बताएका छन्। थोरै बैंक धेरै सेवासुविधा पाउनुपर्ने भएकाले समाजवादोन्मुख अर्थतन्त्रमा बिग मर्जरले मद्दत नगर्ने तर्क उनको छ। बैंकहरु एक आपसमा मर्जर हुँदा बैंकको मध्यस्ताको लागत कम हुँदा उपभोक्ताले त्यही अनुसारको लाभ पाउनुपर्ने उनले बताए। मर्ज भएका बैंकहरुले उदार किसिमका नीतिहरु ल्याउन सक्नुपर्ने धारणा उनको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्