अर्थ मन्त्रालयद्वारा चालु खर्च घटाउन मापदण्ड जारी, प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने काठमाडौं, माघ ५। अर्थ मन्त्रालयले चालु खर्च घटाउन मापदण्ड जारी गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भएअनुसार सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने उदेश्यले मापदण्ड ल्याइएको हो। मापदण्डमा १७ बुँदामा सरकारी खर्च कम गर्न सुझाइएको छ। मापदण्डमा वैदेशिक भ्रमणलाई निरुत्साहित गर्नेदेखि पत्रपत्रिकालाई निरुत्साहित गर्नेसम्म कुरा समेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्