नेप्से परिसूचक ८.१४ अंकले वृद्धि, ३ अर्ब ३२ लाखको कारोबार काठमाडौं, १० माघ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। मंगलवार नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.५३ अंक, फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढेको छ। मंगलवार कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्