हवाई उडानलाई सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गरिने काठमाडौं, १९ माघ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानलाई सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ व्यवस्था लागू गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन्। हाल दैनिक १० घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्