मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेट काठमाडौं, २० माघ। मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता सुरु भएको छ। २५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार काठमाडौं आइपुगेका नासुसन आज उच्चस्तरीय भेटघाटमा व्यवस्त हुनेछन्। उनी तीन दिनको लागि नेपाल आएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्