बैंक एकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ काठमाडौं, २० माघ। बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साका अजय चौंधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौंधरी, बाराका सन्तोेष कुँवर, सप्तरीका दिलीप चौंधरी र भारतको बिहारका अवधेश कुमार छन्। ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले जल्ला प्रहरी परिसर ललितपुरमा दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्