रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै, सरकारबाट बाहिरिएला त रास्वपा? काठमाडौं, २२ माघ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ। शनिवार बसेको बैठक बिना निस्कर्ष टुंगिएपछि बैठक आज पुनः बस्न लागेको हो। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धरामा सुरु हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई गृह मन्त्रालय नदिएप्छि आजको बैठकले सरकारमा सहभागी भइरहने वा नहुने भन्नेबारेमा निर्णय गर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्