नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छः मन्त्री खनाल काठमाडौं, २२ माघ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्। आईतवार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल(हिसान)ले गरेको कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाकोलाई विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने जनाए। प्राथमिक र आधारभुत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने तर्क उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्