रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फागुन पहिलो साता भारत भ्रमण गर्ने काठमाडौं, २४ माघ। रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्। आगामी फागुन १ देखि ५ गतेसम्म उनको भारत भ्रमण तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्। सोबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भारत भ्रमण स्वीकृति गरेको उनले जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्