यूएसएआईडीद्वारा नेपाललाई साढे ७ अर्बको सहयोग दिने घोषणा काठमाडौं, २४ माघ। अन्तर्राष्ट्रिय विकास सम्बन्धी अमेरिकी नियोग (यूएसएआईडी)ले नेपाललाई ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँ)सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेको छ। यूएसएआईडीकी प्रमुख समान्था पावरको नेपाल भ्रमणको बेला आज उक्त घोषणा गरिएको हो। नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणको लागि उक्त सहयोग घोषणा गरिएको यूएसएआईडीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्