टर्की भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ८ हजार नजिक, ४० हजारभन्दा बढी घाइते अंकारा, २५ माघ। सोमबार बिहान टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या ७ जार ९२६ पुगेको छ। भूकम्पका कारण घर भत्किदा घाइते हुनेको संख्या ४०हजारभन्दा माथि रहेको छ। खोज तथा उद्धार कार्य जारी रहेकोले मृतक र घाइतेको संख्या अझै बढ्ने जनाइएको छ। ३०हजारभन्दा बढी खोज तथा उद्धारकर्ता अहिले भूमम्प प्रभावित क्षेत्रमा खटिएका छन्।(सीएनएन)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्