सरकारले दिने ४ अर्बको स्वरोजगार तालिम मात्र तालिममा सिमित, परिणाममुखी र व्यवहारिक भएन काठमाडौं, २५ माघ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन्। मंगलवार महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्ब रुपैयाँको तालिम मात्र तालिममा सिमित भएको जनाए। सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने माग उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्