राप्रपालाई संसद भित्र ‘जात्रा’ नगर्न रामकुमारी झाक्रीको चेतावनी काठमाडौं, २५ माघ। नेकपा(एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसद भित्र संविधानविरुद्ध विषवमन गरेको आरोप लगाएकी छन्। ‘संसदमा जात्रा देखिएको छ। व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ। यसले जनतालाई निराश बनाएको छ,’ बुधबार काठमाडौंमा आयोजित एक गोष्ठीमा उनले भनिन्। जनतालाई निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न उनले राप्रपालाई चेतावनी समेत दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्