बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु काठमाडौं, २७ माघ। सत्तारुढ दलहरुको उच्चस्तरीय संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सहभागी छन्। बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्