विदेशी विनियम सञ्चिति १० प्रतिशतले वृद्धि, पुग्यो १५ खर्ब ३७ अर्ब काठमाडौं, २७ माघ। कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा यो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९असार मसान्तमा ९अर्ब ५४करोड रहेकोमा पुस मसान्तमा ८प्रतिशतले वृद्धि भई १०अर्ब ३०करोड कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्