नेपालीको घरमा ६ महिनामा भित्रियो विदेशबाट आयात गरेको ६ अर्बको फलफूल काठमाडौं, २३ माघ। पछिल्लो ६ महिनामा नेपालले विभिन्न देशबाट ६ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि पुस मसान्तसम्म उक्त मुल्यमा ९ करोड ९६ लाख ३२ हजार २८३केजी विभिन्न फलफूल नेपाल भित्रिएको छ। सो अवधिमा स्याउ ३अर्ब ४९करोड, केरा २३अर्ब १४करोड, सुन्तला ३४करोड ८४लाख, कागती ३०करोड र आँप र अम्बा २२करोड ८८लाख रुपैयाँको आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्