यस्तो छ चितवन निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचन कार्यतालिका काठमाडौं, २९ माघ। निर्वाचन आयोगले चितवन क्षेत्र नं.२ को उपनिर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार २०७९फागुन १गतेदेखि २०७९चैत १६गतेसम्म मतदाता नमावली अद्यावधिक, चैत २०गते उम्मेदवारको मनोनयन दर्ता, चैत २१गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २२गते उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २३ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान र २०८० वैशाख १०गते मतदानको कार्यक्रम राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्