भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या ३४ हजार नाघ्यो अंकारा, १ फागुन। एक साताअघि टर्कीलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या ३४ हजार १७९ पुगेको छ। टर्कीको आपत्कालिन समन्वय केन्द्रका अनुसार भूकम्पका कारण टर्कीमा मात्र २९ हजार ६०५ जनाले ज्यान गुमाइसकेका छन्। सिरियामा ४हजार ५७४जनाको मृत्यु भएको छ। सिरियामा सरकार नियन्त्रित क्षेत्रमा १हजार ४१४ र विद्रोही नियन्त्रीत क्षेत्रमा ३हजार १६०जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्