चालु खाता २९ अर्ब ४७ अर्ब घाटामा काठमाडौं, १ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म सरकारको चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २अर्ब ९५करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३करोड ३३लाखले घाटामा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्