काठमाडौंको भृकुटीमण्डपमा आठौं वृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु काठमाडौं, ३ फागुन। काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ। नेपाल छाला जुत्ता उत्पादक संघद्वारा ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने नारासहित बुधवारदेखि प्रदर्शनी सुरु गरेको हो। फागुण ९ गतेसम्म चल्ने प्रदर्शनीमा करिव ७० देखि ८०हजार दर्शक भित्र्याउने लक्ष्य रहेको संघले जनाएको छ।मेलामा आधुनिक जुत्ता,चप्पल तथा छाला जन्य वस्तुहरु राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्