१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने कांग्रेस प्रमुख सचेतकको दाबी काठमाडौं, ५ फागुन। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन्। शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा कानूनविद्हरुसँगको छलफलमा उनले यस्तो दाबी गरेका हुन्। ‘एमालेमा अत्यन्त ज्यादा अधैर्य/अस्थिर राजनीति देखिएको छ। त्यसको कारण के हो मलाई थाहा छैन। उहाँहरुको विचलनले नै के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्