जापानमा यौन अपराध नियन्त्रण गर्ने प्रयासः सहमतिमा हुने यौन सम्पर्कको उमेर १३ बाट १६ वर्ष बनाउने प्रस्ताव टोकिया, ९ फागुन। जापानमा युवा–युवतीबीच सहमतिमा हुने यौन सम्पर्कको उमेर १३बाट बढाएर १६वर्ष बनाउन लागिएको छ। जापानको न्याय मन्त्रालयको एक कार्यदलले गरेको यो प्रस्तावलाई यौन अपराधमाथि रोक लगाउने प्रयासको रुपमा हेरिएको छ। सन् २०१९मा जापानमा बलात्कारको धेरै आरोपीतलाई उनीहरुको उमेरको कारण सफाई दिइएको थियो, जसको व्यापाक विरोध भएको थियो। बलात्कारका घटनाको उजुरी गर्ने समयसीमा १०बाट बढाएर १५वर्ष प्रस्ताव गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्