माघ महिनामा १५ उद्योगमा एक अर्ब ३९ करोडभन्दा बढीको विदेशी लगानी स्वीकृत काठमाडौं, ९ फागुन। उद्योग विभागले २०७९ माघ महिनामा १५ उद्योगमा १ अर्ब ३९ करोड ६ लाख ५५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ। योसँगै विभागले हालसम्म कुल ४ खर्ब ३७ अर्ब ९० करोड ४ लाख ९३ हजार ७०४ रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको छ। विभागले माघ महिनामा दुईवटा मझौला र १३वटा साना उद्योगमा उक्त लगानी स्वीकृत गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्