अमेरिकी राष्ट्रपति बाइडेनको पुटिनलाई जवाफ– पश्चिमी देशले युक्रेनलाई दिएको समर्थन बेकारमा जाँदैन वारसा, १० फागुन। अमेरिकी राष्ट्रपति जो बाइडेनले पश्चिमी देशहरुले युक्रेनलाई दिएको समर्थन बेकारमा नजाने बताएका छन्। मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देश र युक्रेनले युद्ध भड्काएको आरोप लगाएपछि उनले यस्तो जवाफ दिएका हुन्। पोल्याड भ्रमणमा रहेका बाइडेनले पश्चिमी देशहरु युक्रनेमाथि रुसले गरेको आक्रमणको उदेश्य उजागर गर्न एकजुट भएको समेत जनाए।उनले पुटिनलाई इङ्गीत गर्दै तानशाहको उदेश्य पुरा नहुने दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्