सात महिनामा नेपालीले लगाए ३२ अर्बभन्दा बढीको सुनका गहना काठमाडौं, ११ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना(साउन–माघ)मा नेपालले ३२ अर्ब ६ करोड १२ लाख ३७ हजार रुपैयाँको विभिन्न प्रकारको सुन आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा १२ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको ढिक्का सुन, १८ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको काँचो सुन र १ अर्ब ३करोड रुपैयाँभन्दा बढीको सुनका गहना नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्