बालुवाटारमा चार दलको बैठक जारी, व्युँतिएला त पुरानो गठबन्धन ?
काठमाडौं, १२ फागुन। प्रधानमन्त्री निवास बालुवाटार चार दलको बैठक बसेको छ। अहिले जारी रहेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालका शिर्ष नेताहरु सहभागी रहेका छन्। बैठकमा छलफल पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने विषयमा केन्द्रीत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्