राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
काठमाडौं,फागुन १३। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्