क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज
काठमाडौं, १४ फागुन। क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मद्दाको अन्तिम सुनुवार्य आज हुँदैछ। शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाई तोकिएको थियो। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उक्त मुद्दाको सुनुवाई गर्दैछ।
प्रतिक्रिया दिनुहोस्