प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष ओलीका पाँच प्रश्न काठमाडौं, १४ फागुन। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारको हितमा मात्र केन्द्रीत भएको आरोप लगाएका छन्।आज काठमाडौंमा एक कार्यक्रममा ओलीले प्रधानमन्त्रीलाई प्रश्न गरे,‘प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन? सहिदका परिवार सम्झनु भएको छ कि छैन?आफ्नै परिवारमात्रै सम्झनु हुन्छ कि अरुलाई नि सम्झनु हुन्छ?उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन?कसका विरुद्ध किन जनयुद्ध चलाउनु भएको थियो?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्