सरकारले सात महिनामा आर्थिक सहायताको नाममा नेता तथा कार्यकर्तालाई बाँड्यो ५ करोड ४६ लाखभन्दा बढी रकम काठमाडौं, १५ फागुन। सरकारले चालु आर्थिक वर्ष २०७९÷८०को सात महिना(साउन–माघ)मा आर्थिक सहायताका नाममा ५ करोड ४६ लाख ३४ हजार ९०५ रुपैयाँ वितरण गरेको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार अघिल्लो शेरबहादुर देउवा र हालको पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त रकम १३९ जनालाई वितरण गरेको हो। यसरी आर्थिक सहायता पाउनेहरु धेरैजसो ठूला दलका पहुँचवाला नेता तथा कार्यकर्ता रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्