राष्ट्रपति निर्वाचनः आजबाट आचारसंहीता लागू काठमाडौं, १७ फागुन। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहीता लागू भएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहनेगरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो। गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३गते उपराष्ट्रपतिको निर्वाचन गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्