राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको उपाध्यक्ष अर्यालको आरोप काठमाडौं, १८ फागुन।राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।बिहीवार आफ्नो कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमालेले जुनकुनै विधेयक लगेपनि पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको दाबी गरिन्।नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्