आईसीसी पुरुष विश्वकप लिग–२ः पपुवा न्युगिनीले दियो नेपाललाई १८० रनको लक्ष्य काठमाडौं, १९ फागुन। यूएईमा जारी आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले आज नेपाललाई १८० रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभर खेल्दै १० विकेटको क्षतिमा पीएनजीले १७९ रन जोडेको हो। खेलमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २/२ विकेट र करन केसी, सन्दीप लामिछाने र कुशल मल्लले १/१ विकेट लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्