पठान बन्यो भारत भित्र सबैभन्दा बढी कमाई गर्ने नम्बर १ हिन्दी फिल्म मुम्बई, २१ फागुन। शाहरुख खान, दीपिका पादूकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ नम्वर–१ हिन्दी फिल्म बनेको छ। फिल्मले रिलिजपछि हालसम्म १० अर्ब २८ करोड भारतीय रुपैयाँ आर्जन गरेको छ। यशराज फिल्मका अनुसार रिलिजको छैठौं शुक्रबार फिल्मले एक करोडभन्दा बढी कमाई गरेको छ। पठानले भारतमा ६ अर्ब ४१ करोड र विदेशमा ३ अर्ब ८६करोड भारतीय रुपैयाँ आर्जन गरेको छ।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्