एमाले अध्यक्ष ओलीको चेतावनी– सरकार राष्ट्र र जनताको हित विपरित चल्न खोजे सैह्य हुँदैन काठमाडौं, २१ फागुन। नेकपा(एमाले)एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको हित विपरित चल्न खोजे सैह्य नहुने चेतावनी दिएका छन्। उनले राष्ट्र र जनताको हित विपरित चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरुले सफल हुन नदिने दाबी समेत गरे।सुखानीका सहीदहरुको स्मृतिमा आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त दुखाउन नहुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्