राष्ट्रपति निर्वाचनः सुरु भयो मौन अवधि, मौन अवधिमा के के गर्न पाईँदैन ? काठमाडौं, २३ फागुन। फागुन २५ गते राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधि मतदान सकिएपछि अन्त हुनेछ। मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाईँदैन। उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, आचारसंहिता विपरीत वक्तव्य निकाल्न पाइने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्