चीनका नयाँ विदेशमन्त्रीको चेतावनी– अमेरिकाले आफ्नो गतिमा ‘ब्रेक’ नलगाए द्वन्द्व र टकराव अपरिहार्य बेइजिङ, २३ फागुन। चीनका नयाँ विदेशमन्त्री किन ग्याङले अमेरिकाले आफ्नो गतिमा ‘ब्रेक’ नलगाए द्वन्द्ध/टकराव अपरिहार्य रहेको बताएका छन्। अमेरिकी नीतिहरुको कडा आलोचना गर्दै उनले अमेरिकालाई मार्ग परिवर्तन गर्न आग्रह समेत गरे।‘यदि अमेरिकाले ब्रेक लगाएन र गलत बाटोमा अघि बढिरह्यो भने पक्कै पनि द्वन्द्व–टकराव हुनेछ,’चीनको वार्षिक संसदीय बैठकमा किनले भने।उनले हालकै व्यहार रहे अमेरिकाले विपत्तिको सामना गर्नुपर्ने चेतावनी समेत दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्