संविधानको गलत प्रयोग भएको राष्ट्रिय सभाका अध्यक्षको ठहर, भने– सरकारले संसद विघटन गर्ने संसारको अभ्यास हो काठमाडौं, २४ फागुन। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको बताएका छन्। बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थामाथि थोपरेर उम्कन नमिल्ने जनाए। सरकार अफ्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्