फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन माओवादीको सुझाव काठमाडौं, २६ फागुन। नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका छन्। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको अहिलेको स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने जनाए। ‘हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्