‘२.० छड्के’ फ्लप भएपछि दुःखी बनेका अनमोल केसीले भने– आज म शून्यमा पुगेको छु काठमाडौं, २६ फागुन। नायक अनमोल केसीले आफ्नो फिल्म ‘२.० छड्के’ फ्लप भएपछि आफू शून्यमा पुगेको जनाएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै करिअरको नवौं फिल्म छनौट गर्दा आफू चुकेको स्वीकारे छन्। ‘आज म शून्यमा छु र मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ अर्थात मेरो करिअरको दोस्रो सत्रको सुरुवा मेरो अबको सिनेमाबाट हुनेछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्